लुकाएर नलुकेको ‌अनमोलको नयाँ अवतार

June 6, 2025 at 09:28 AM
1 min read

काठमाडौं- अभिनेता अनमोल केसी भर्खरै ‘जेरी अन टप’ को सम्पूर्ण छायांकन सकेर बसेका छन् । अब उनी बाहिरका फिल्ममा केहि समय देखिने छैनन्, किनभने उनी अब घर भित्रको फिल्मको तयारीमा लागि परेका छन् । त्यसैले अहिले उनी घर बाहिरका कुनै पनि फिल्ममा काम गर्ने मुडमा छैनन् । अनमोल अब छिट्टै बुबा भुवन केसीले निर्माण गर्न लागेको फिल्ममा देखिने भएका छन् । त्यसो त अनमोल हरेक फिल्मका लागि अगाडिदेखि नै तयारी थाल्छन्, चाहे त्यो उनको गेटअप नै किन नहोस् । अहिले पनि अनमोल घरभित्रको फिल्मको तयारीमा जुटिसकेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...