‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक

June 6, 2025 at 09:44 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३४ सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तु बारेमा प्रकाश पारेको छ । भुटानी शासकबाट लखेटिएका भुटानीको पीडा र नेपालको धर्म-संस्कृतिमाथि भइरहेको आक्रमणलाई सिनेमाले मुख्य कथावस्तु बनाएको टिजरबाट बुझ्न सकिन्छ । मित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...