‘मन बिनाको धन’ को सुटिङ सम्पन्न, तिहारमा रिलिजको तयारी

June 6, 2025 at 09:19 AM

काठमाडौं, जेठ २३ – गायक अशोक दर्जी मुख्य भूमिकामा देखिने फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा तयार भएको फिल्मको अन्तिम दृश्य प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्ट सीन खिच्दै इन्डकल्याप गरिएको हो।   ईन्डक्ल्यापको दृश्य कैद हुँदा करिब ७ सय विद्यार्थीहरुलाई टंकले सेटमा उपस्थित गराएका थिए । यो दृश्य फिल्मको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...