‘पिताम्बर-२’ घोषणा

June 6, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘पिताम्बर’को सिक्वेल बन्ने भएको छ । ‘पिताम्बर’ टिमले प्रदर्शनको ५१औँ दिन मनाउँदै यसको सिक्वेल निर्माणको घोषणा गरेको हो । गत चैत २९ गतेबाट प्रदर्शनमा आएको ‘पिताम्बर’ ले बिहीबार ५१ दिन मनाएको हो । यो चलचित्रले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बिग मुभिजमा ५१औँ दिन मनाएको हो । निर्माण पक्षले रञ्जना सिनेमा हलमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...