‘जन्तीबाख्रो’ युट्युबमा

June 6, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसीको कथा, सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’ युट्युबमा आएको हो । दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको ‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल, सानुप्रसाद घिमिरेलगायतका कलाकारको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...