काठमाडौँ । चलचित्र समिक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा सामीप्यराज तिमल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्थाको रुपमा रहेको ‘फिक्सन’ को खुल्ला उपाध्यक्षद्वयमा भेषराज कार्की र अनिल यादव, समावेशी तथा महिला उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर […]
The post चलचित्र समिक्षक समाजको अध्यक्षमा सामीप्यराज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...