यो भिडियोमा उत्कृष्ट कमेन्ट गर्नेलाई स्मार्ट फोन उपहार

January 19, 2024 at 10:18 AM

गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण, एसडीकै मिक्सिङ तथा मास्टरिङ छ । भिडियो : भिडियोमा युवा यूवतीबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ । भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...