कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै ‘पिताम्बर’टीमले मनायो ५१ दिन

June 7, 2025 at 05:48 AM

रंगखबर, काठमाडौँ: गत चैत २९गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहिबार ५१ दिन मनाएको छ। यो फिल्मले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। फिल्मले ५१ औँ दिन मनाउन सफल भएपछि निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउदै ‘पिताम्बर २’को घोषणा समेत गरेको छ। बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...