काठमाडौँ । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीहरुले अनलाइन मार्फत फर्म भर्न सक्नेछन् । यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा […]
The post फेस अफ नेपाल २०२५ सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...