दमक– नयाँ नेपाली फिल्म ‘परिवर्तन’ को शुभमुहूर्त झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा–अर्चनासहित सम्पन्न भएको छ । विजय केरुङले निर्देशक गर्ने यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । मुहूर्तसँगै फिल्मको छायाङ्कन पनि सुरु भएको छ । फिल्मको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर तथा इलाममा गरिने छ । निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ । मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिए । मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...