वैदेशिक रोजगारीका कथामा ‘रियाल रिंगेट’, साउन १६ देखि प्रदर्शनमा आउने

June 7, 2025 at 10:23 PM

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, संघर्ष र बिछोडको मार्मिक कथामा आधारित चलचित्र ‘रियाल रिंगेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्मस्ले शुक्रबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुनुहुन्छ । निर्देशक पोखरेलले हजारौं

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...