‘द ब्ल्यू लाइट’ को पोस्टर: बार गर्ल हुन् बेनिशा ?

June 8, 2025 at 05:32 AM
1 min read

काठमाडौं- फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् । निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ । कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन । बेनिशाका रोल र फिल्मको कथाबारे बिस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...