सुशील र अञ्जनाको ‘परिवर्तन’ शुभमुहूर्तसँगै छायांकन सुरु

June 8, 2025 at 05:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । विजय केरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘परिवर्तन’को शुभमुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा गरिएको छ । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको सिनेमाको शुभमुहूर्तसँगै छायांकन पनि सुरु भएको छ । यो सिनेमाको छायांकन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न जिल्ला झापा, विराटनगर र इलाममा गरिनेछ । शनिबार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...