‘जन्ते बाख्रो’लाई उत्कृष्ट वर्डअफ माउथ, दर्शक भेट्न हल पुगे कलाकारहरु

June 8, 2025 at 05:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाको निर्माण टिम कलाकार सहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमाले दर्शकबाट ‘उत्कृष्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...