यस्तो छ ‘यो मन त मेरो नेपाली हो’ को टिजर

June 8, 2025 at 07:39 AM
1 min read

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ अफिसियल टिजर सार्वजनिक भएको छ। एक मिनेट ३४ सेकेन्डको टिजर ओएसआर ढिजिटलबाट सार्वजनिक गरिएको हो। फिल्ममा नेपालीको पहिचानसहित भाषा, साहित्य, इतिहास, कलाको महत्व उठान गरिएको छ। फिल्म अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) ले लेखन तथा निर्देशन गरेका हुन्। आगामी असार २७ देखि प्रदर्शन हुनेछ। फिल्ममा रोशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...