‘बलिदान’मा सौगातकाे क्यारेक्टर लुक्स

June 8, 2025 at 06:17 AM
1 min read

काठमाडौँ- फिल्म ‘बलिदान’ मा अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले अभिनेता मल्लको दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन्। एक पोस्टरमा अभिनेता मल्लको एउटा आँखा कालो छ। उनले लामो केश, दाह्री, र गाढा रङको वस्त्र धारण गरेका छन्। एउटा हलमा राँको देखिन्छ। पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...