काठमाडौं– यो वर्षको बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बलिदान’ को नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढेको छ । फिल्मको पहिलो पोस्टरमा अभिनेता समिर भट्टको फोटो समावेश गरिएको थियो । ‘१२ गाउँ’ बाट दर्शक माझ एक्शन अभिनेताको छवि बनाएका अभिनेता भट्टको उक्त पोस्टरको त्यति चर्चा भएको थिएन, जति अहिले अभिनेता सौगात मल्लको दुई अवतारमा सार्वजनिक भएको पोस्टरको चर्चा चुलिएको छ । समिरलाई अहिले क्षमतावान अभिनेता मानिन्छ । भनिन्छ, अन्य अभिनेतासँग समिरको तुलना गर्न मिल्दैन । यद्यपि, बलिदान फिल्मको पोस्टरमा सौगातको अवतार देखेर धेरैले जिब्रो नै टोक्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...