प्रदर्शनको १०१औँ दिनको अवसरममा ‘लाज शरणम्’ टिमको विद्यार्थीलाई सहयोग

June 8, 2025 at 07:17 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ । ‘लाज शरणम्’ टिमले  सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो । मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’का निर्माता नवीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...