संघर्ष नछाडेकी गायिका सारिकाको “गुन भुलेउ” गीत अत्याधिक भाइरल

June 8, 2025 at 09:51 AM

काठमाण्डौँ । करिब एक दशक देखि सांगीतिक क्षेत्रमा संघर्षरत गायिका सारिका घिमिरेले अन्तत : ठूलो सफलता प्राप्त गरेकी छिन । मिहिनेत गर्न छाडेन भने र आफ्नो कर्ममा निरन्तरता दिईरहयो भने कति सम्म सफल भईन्छ भन्ने उदाहरण हालै रिलिज भएको उनको नयाँ गीत “गुन भुलेउ”को नतिजाले देखाएको छ । ९ दिन अघि सार्वजनिक सारिकाको नयाँ गीत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...