‘रातो पासपोर्ट’ फिल्म निर्माणको घोषणा

June 8, 2025 at 09:05 AM

काठमाडौं — परदेशिने नेपालीहरूको संघर्षलाई रातो पासपोर्ट फिल्म मार्फत पर्दामा उतारिने भएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मले विदेश जाने रहर र त्यहाँको कठोर यथार्थबीचको द्वन्द्वलाई उजागर बताईएको छ । यो फिल्मको निर्देशन चाँहि फाइट डारेक्टरको रुपमा परिचित सिमसोन तामाङले गर्ने छन । कथा माइल …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...