युरोपियन नेपालीको सङ्घर्षको कथामा ’रातो पासपोर्ट’ बन्दै

June 8, 2025 at 09:41 AM

फिल्म ’रातो पासपोर्ट’ निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई फिल्मले पर्दामा उतार्ने जनाइएको छ । सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...