‘द ब्ल्यू लाइट’ मा वेनिशा

June 8, 2025 at 11:05 AM
1 min read

काठमाडौँ- छायांकनरत फिल्म ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार तनाव मुद्रामा देखिएकी फिल्मकी मुख्य कलाकार वेनिशा हमालको तस्बिर सार्वजनिक गरेको हो। सहरीया युवतीको भूमिकामा देखिएकी छन्, अभिनेत्री वेनिशा। अभिनेत्री वेनिशाको एक छेउमा मदिराको गिलास छ। हातमा चुरोट लिएकी छन्। पोस्टरको पृष्ठभूमिमा मदिरा बार छ। फिल्मका लेखक तथा निर्देशक बलिराम चौहान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...