काठमाडौं– अभिनेत्री नीता ढुंगानाले हालैमात्र नयाँ नेपाली फिल्म ‘मन बिनाको धन’ को छायांकन पूरा गरेकी छिन् । यो फिल्ममा नीता पनि महत्वपूर्ण भूमिकामा छिन् । टंक बुढाथोकीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर अभिनेत्री ढुंगाना निकै उत्साहित छिन् । कलाकर्मीसंग फिल्मको छायांकनको अनुभव शेयर गर्दै अभिनेत्री ढुंगानाले भनेकी छिन्– ‘फिल्म एकदम राम्रो बनेको छ । दर्शकलाई यो फिल्म मनपर्छ भन्ने मलाई पक्क विश्वास छ । तर फिल्म सूटिङको क्रममा म निकै विरामी परेको कुरा भने दुखदायी रहेको छ ।’ अभिनेत्री ढुंगानालाई चिसोको एलर्जी हुँदो रहेछ, जसले गर्दा उनको स्वास्थ्यमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...