चार बर्षपछि अक्षय कुमारलाई मिल्यो सवै भन्दा राम्रो ओपनिङ : नेपालमा पनि २ करोडको व्यापार

June 8, 2025 at 12:19 PM

काठमाण्डौँ । बलिउड अभिनेता अक्षय कुमारले चार बर्ष पश्चात बक्स अफिसमा राम्रो सफलता हात पारेका छन । गत शुक्रबार देखि प्रर्दशनमा आएको उनी सहितको मल्टीस्टारर फिल्म हाउसफुल ५ ले रिलिजको पहिलो दिन भारतमा २८ करोड र ओभरिसजमा १२ करोड कलेक्सन गर्दै विश्वव्यापी ४० करोडको सुखद ओपनिङ गरेको हो । चार बर्ष अघि सन् २०२१ मा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...