चार वटा हलमा ‘पिताम्बर’को ५१ दिन, ‘पिताम्बर २’ पनि बन्ने

June 8, 2025 at 01:03 PM

गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहिबार ५१ दिन मनाएको छ । यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो । निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउदै ‘पिताम्बर २’को घोषणा समेत गरेको छ । बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...