झापाबाट ‘परिवर्तन’

June 8, 2025 at 10:37 PM
1 min read

झापा । चलचित्र ‘परिवर्तन’को छायांकन सुरु गरिएको छ । शनिबार झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित यो चलचित्रको छायांकन आरम्भ गरिएको हो । विजय केरुङ निर्देशक रहेको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका हुनुहुन्छ । करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थान झापा, विराटनगर र इलाममा फिल्मको छायांकन हुनेछ । दीपक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...