मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। साहसिक कार्य गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कृषिमा पशुपालनबाट […]
The post आज–२६ जेठ २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...