‘एक्लो’ का सुनील तथा एवनको क्यारेक्टर पोस्टर सार्वजनिक

June 9, 2025 at 03:36 AM

काठमाडौ– नेपाली फिल्म ‘एक्लो’ का अभिनेताद्वय सुनील थापा तथा एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स पृथक देखिएको छ । यसअघि प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेका छन् । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ । फिल्मका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...