काठमाडौं– नयाँ वर्ष २०८२ को अवसरमा टाइटल डिजाइनसहित घोषणा गरिएको सामाजिक प्रेम कथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेतामा मुकुन भुसाल अनुवन्धित भएका छन् । अन्तरजातीय प्रेमकथामा निर्माण हुने ‘जदौ’ मा कलाकारको लाइनअप बलियो बन्दै गइरहेको छ । यो फिल्ममा मुकुनसंगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुवन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ । आगामी भदौ महिनादेखि फ्लोरमा जाने ‘जदौ’ मा अभिनेता भुसालको इन्ट्री भएको हो । निर्देशक सस्पेन्स राखिएको यो फिल्मको निर्माण परिकल्पना र स्क्रीप्ट काजी लिम्बूले तयार गरेका हुन् । यो फिल्ममा यसअघि नै अनिभेत्री साम्राज्ञी आरएल शाह प्रमुख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...