काठमाडौं । टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियलको ट्रेलर रिलिज गरिएको हो । ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, सुभाष गजुरेल लगायतका कलाकारलाई […]
The post वाचा बन्धन ट्रेलरमा दुई पुस्ताकाे प्रेमकथा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...