‘सोल्टिनी’ को मारुनी गीतमा रोमान्टिक देखिए प्रकाश र परीक्षा (भिडियो)

June 9, 2025 at 04:20 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सत्य जूगैको’ बोलको यो गीतमा मारुनी भाकामा तयार पारिएको छ । सोमवार बिहान ओएसआर डिजिटलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतमा प्रशान्त सिवकाकोटी तथा अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यो गीतमा गायक सिवाकोटीकै शब्द तथा संगीत समावेश छ । विश्व अधिकारी यो गीतका संगीत संयोजक हुन् । गीतको भिडियोमा फिल्मका अभिनेता प्रकाश सपुत तथा अभिनेत्री परीक्षा लिम्बुलाई फिचर गरिएको छ । गीतमा फिल्मका अन्य कलाकारहरु विल्सन विक्रम राइ, सुन्दर धिताल तथा सब्बु गुरुङलाई पनि प्रस्तुत गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...