काठमाडौं– अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाहको महत्वाकांक्षी फिल्म ‘पूजार सार्की’ को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ गरिएको गीतमा गायक गायिका प्रकाश सपूत तथा गायिका शान्तिश्री परियारले स्वर दिएका छन् । फिल्मका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत गायक सपूतसँगको फोटो शेयर गर्दै गीत रेकर्डिङ भएको जनाएका छन् । उनले गीतको शीर्षक भने खुलाएका छैनन् । लोक शैलीमा तयार पारिएको उक्त गीतमा हर्क साउदको शब्द रचना, सुबास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको राउतले जानकारी दिएका छन् । यो फिल्ममा अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...