काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सोमवार सार्वजनिक भएका तीन पोस्टरहरुमध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल तथा बाल कलाकार करण नेपाली भावुक देखिएका छन् । दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ–आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी वैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ । सार्वजनिक पोस्टरले दर्शकमाझ यो फिल्मप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...