काठमाडौं– निर्देशक कृषा चौलागाईँ अहिले नेपाली फिल्म क्षेत्रमा चर्चाको शिखरमा छन् । ‘एैँचो पैँचो’ फिल्मबाट निर्देशनमा डेब्यू गरेकी चौलागाईँले दोस्रो फिल्म ‘पिताम्बर’ बाट भने अत्यधिक सफलता पाइन् । यो एक्सन प्रधान फिल्मले प्रदर्शनको ५१औं दिन पूरा गरिसकेको छ भने विदेशमा पनि उत्तिकै डिमाण्डका साथ प्रदर्शन भैरहेको छ । वास्तवमा, निर्देशक चौलागाईँलाई ‘पिताम्बर’ को टीजर सार्वजनिक भएदेखि नै आफ्नो भन्दा बाहिरका फिल्मबाट निर्देशनको प्रस्ताव आइरहेका थिए । यद्यपि, उनले एक चित्त लगाएर ‘पिताम्बर’ को काम सकिन् । फिल्मको सफल प्रदर्शन गरिन् । व्यवसायिक रुपमा सफल फिल्मको रुपमा उभ्याइन् । यसैबीच, जापानमा आयोजित एउटा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...