कस्ता छन् ‘सिटामोल’का तीन पोस्टर ?

June 9, 2025 at 11:52 AM

राज बहादुर सानेको निर्देशित फिल्म ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् । दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो पोस्टरमा सिनेमाका मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...