काठमाडौं । महानायक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक युगदेखि युगसम्म आउँदो भदौमा बजारमा आउने भएको छ । पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक भइसक्ने जनाएको छ । अभिनेता हमालको जन्मदिनको अवसरमा सोमबार राजधानीमा पुस्तकको आवरणसमेत अनावरण गरियो । कार्यक्रममा अभिनेता हमाल र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत […]
The post भदौदेखि बजारमा राजेश हमालको पुस्तक युगदेखि युगसम्म appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...