सेक्रेटको अर्को नाम राजेश हमाल

June 9, 2025 at 03:23 PM
1 min read

काठमाडौं- अभिनेता राजेश हमालले आज जुन ९ का दिन आफ्नो ६१औँ जन्मोत्सव मनाएका छन् । यही अवसर पारेर सोमवार काठमाडौंमा एउटा पुस्तकको आवरण अनावरण गरिएको छ, जसको शीर्षक छ-  ‘युगदेखि युगसम्म’ । यो पुस्तकमा अभिनेता हमालको जीवन, फिल्म तथा जीवनका विविध आयाम समेटिएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । यो पुस्तक भदौको दोस्रो सातासम्म बजारमा आउने छ । हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएका उनका व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...