‘सिटामोल’का तीन नयाँ पोष्टर

June 9, 2025 at 10:59 PM
1 min read

काठमाडौं । चलचित्र ‘सिटामोल’का तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीनमध्ये एक पोस्टरमा सौगात मल्ल, वेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक मुहारमा देखिनुभएको छ । अर्काे पोष्टरमा सौगात र वेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ-आफ्नो क्यारेक्टर लुक्समा हुनुहुन्छ । यस्तै अर्कोे पोस्टरमा सौगात मात्र हुनुहुन्छ । उहाँ वैशाखीमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...