काठमाडौं : सिनेमा ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो । प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । सिनेमा ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । सिनेमा ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताए । प्राविधिकपक्ष पनि सिनेमाको बलियो …
The post ‘मिरमिरे’मा सपूत first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...