पोखरामा ‘महाभोज’ को प्रिमियर

June 10, 2025 at 07:25 AM
1 min read

पोखरा- दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ को पोखरामा प्रिभ्यू प्रिमियर भएको छ। चिप्लेढुंगास्थित क्युएफएक्स ट्रेड मलमा सोमबार साँझ प्रिमियर आयोजना गरिएको हो। फिल्म हेर्न कलाकारसँगै पोखराका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, केही सहकारीपीडित, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारसमेत पुगेका थिए। फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...