काठमाडौं– अभिनेत्री नीता ढुंगाना अहिले आफ्नै नयाँ फिल्म ‘एक दुई तीन’ तथा ‘सुख–दुःख’ को तयारीमा जुटेकी छिन् । उनले फिल्म ‘एक दुई तीन’ बाट निर्देशकको रुपमा पनि डेब्यु गर्ने तयारी गर्दैछिन् । त्यसो त उनी आफ्नो ब्यानरभन्दा बाहिरका फिल्महरुमा पनि उत्तिकै व्यस्त रहने अभिनेत्री हुन् । उनले भर्खरैमात्र टंक बुढाथोकी फिल्म ‘मन बिनाको धन’ को छायांकन पूरा गरेकी छिन् । यसैबीच, कलाकर्मीसंगको पछिल्लो कुराकानीको क्रममा यो फिल्मको छायांकनका केही रोमाञ्चक क्षणहरु सम्झिने क्रममा अभिनेत्री ढुंगानाले यो फिल्मका मुख्य पात्र अशोक दर्जीका बारेमा बोलेकी छिन् । फिल्मको सूटिङ सम्पन्न भए पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...