‘महाराजधिराज’ मा उषा रजक पनि अनुबन्धित

June 10, 2025 at 07:47 AM

फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ । फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। सोमबार निर्माण टिमले रजकलाई फिल्मको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...