‘मिरमिरे’ मा प्रकाश

June 10, 2025 at 11:31 AM
1 min read

काठमाडौँ- यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत जोडिएका छन्। निर्माण टिमले अभिनेता प्रकाश सपुतसँग लिखित सम्झौता गरेको हो। फिल्ममा यसअघि अभिनेता दयाहाङ राई भित्रिसकेका छन्। ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन्। ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौं। केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘अहिलेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...