‘महाभोज’को पोखरामा प्रिभ्यु प्रिमियर सम्पन्न, कस्तो पायो प्रतिक्रिया ?

June 10, 2025 at 12:16 PM

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाभोज’को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । पोखरा प्रिमियरमा सहभागी हुन सिनेमाका मुख्ख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको टिम पुगेको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...