कृषा चौलागाईंको निर्देशनमा ‘जहाजैमा’ बन्ने, नेपाल, जापान र फिलिपिन्समा मुख्य छायाङ्कन हुने

June 10, 2025 at 02:46 PM

काठमाडौं – निर्देशक कृषा चौलागाईंको नयाँ चलचित्र ‘जहाजैमा’ निर्माण हुने भएको छ । जापानमा नेपाली चलचित्रको वितरणमा सक्रिय यूएनए प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चलचित्रको नाम सार्वजनिक गरिएको हो । फिल्मले जापान जाने सपना बोकेका युवाहरूको कथा भन्नेछ । सार्वजनिक थिम पोस्टरमा एक जना पुरुष विमानस्थलमा लगेज बोकेर जहाज चढ्न लागेको देखाइएको छ । उज्ज्वल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...