पहिलो पटक सँगै काम गर्दै प्रकाश र दयाहाङ

June 10, 2025 at 02:29 PM

काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘मिरमिरे’मा लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन् । यसअघि नै भेट्रान अभिनेता दयाहाङ राई जोडिसकेको यो चलचित्रमा प्रकाशको प्रवेशले दर्शकमाझ उत्साह थपेको छ । यो चलचित्रमा प्रकाश र दयाहाङले पहिलो पटक सँगै काम गर्नेछन् । निर्देशक यम शेर्पाले ‘मिरमिरे’ ग्रामीण परिवेशको सामाजिक कथामा आधारित चलचित्र हुने बताएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...