‘महाभोज’ को बुकिङ खुला

June 11, 2025 at 08:11 AM
1 min read

काठमाडौं- शुक्रवार रिलिज हुने नेपाली फिल्म ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका फिल्महलहरूले बुकिङ खुलाएका हुन् । यो फिल्म दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो । फिल्मले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस फिल्मको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट फिल्मले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि फिल्म हेरेका छन् । उनीहरूले आफ्नो दबिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...