‘हाउसफुल ५’ ले कमायो १ सय १६ करोड 

June 11, 2025 at 09:18 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘हाउसफुल ५’ ले भारतमा पाँच दिनमा १ सय १६ करोड भारू कमाएको छ। निर्माण टिमलेमंगलबारको भारतको कमाइसार्वजनिक गरेको हो। फिल्मले पहिलो दिन २४ करोड ३५ लाख भारू कलेक्सन गरेको थियो। कमेडी जनरामा बनेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ। फिल्ममा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डे, सञ्जय दत्त, नाना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...