‘महाभोज’ को टिकट बुकिङ खुल्ला

June 11, 2025 at 08:25 AM
1 min read

काठमाडौँ- फिल्म ‘महाभोज’ को टिकट बुकिङ खुलाइएको छ। देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनिङ हलले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएको हो। फिल्म यही ३० जेठदेखि प्रदर्शन हुनेछ। सुरूवातमा फिल्मले करिब २ सय सो पाएको वितरकहरूले बताएका छन्। फिल्मको काठमाडौँ, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ। प्रिमियरमा केही सहकारी पीडितहरूले पनि फिल्म हेरे। उनीहरूले आफ्नो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...