काठमाडौं । गायिका अनु चौधरीको स्वर रहेको गीत सुनन् ए मायालुको म्युजिक भिडियो रिलिज भएको छ । शनिबार स्याङ्याजा म्युजिक नामक युट्युब च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । तुला आर लामिछानेको शब्द रहेको गीतमा संगीत तथा एरेञ्ज पवन परियारले गरेका हुन् । मालाश्री स्टुडियोमा रेकडिङ तथा मिक्सिङको काम गरिएको गीतको म्युजिक भिडियोको निर्माता […]
The post अनुको सुन न ए मायालु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...